Problem Solving (two sets)








Below is a Venn diagram involving two sets A and B, in which the cardinalities are given as below
\(n_o(A)=p\)
\(n_o(B)=q\)
\(n(A \cap B)=r\)
\(n ( \overline{A \cup B})=s\)

  1. कुनै पनि मन नपराउने संख्या : \(s\)
  2. A र B दुबै मन पराउने संख्या: \(r\)
  3. कुनै एउटा मात्र मन पराउने संख्या: \(p+q\)
  4. A मात्र पराउने संख्या: \(p\)
  5. B मात्र पराउने संख्या: \(q\)
  6. A वा B मन पराउने संख्या: \(p+q+r\)
Formulas
  1. \(n(A \cup B)=n(A_0)+n(B_0)+n(A \cap B)\)
  2. \(n(A \cup B)=n(A)+n(B)-n(A \cap B)\)
  3. \(n(U)=n(A)+n(B)-n(A \cap B)+(\overline{A \cup B})\)
  4. \(n(U)=n_o(A)+n_o(B)+n(A \cap B)+n(\overline{A \cup B})\)

Question

Out of 100 students in a school, 60 passed in english, 70 in mathematics, 5 failed in both subjects and 10 did not appear in the examination.
एक विद्यालयका 100 जना विद्यार्थीमध्ये अंग्रेजीमा 60 जना उतीर्ण, गणितमा 70 जना उतीर्ण, र दुवै विषयमा 5 जना अनुत्तीर्ण भए र 10 जना परीक्षामा सहभागी भएनन् ।
  1. Write set notation of cardinality of students who passed in both subjects.
    दुवै विषयमा उत्तीर्ण विद्यार्थीहरूको संख्या समुह संकेतमा लेख्नुहोस् ।[1]
  2. Present above information in a Venn-diagram.
    माथिको जानकारी भेन-चित्रमा प्रस्तुत गर्नुहोस् ।[1]
  3. Find the number of students who passed in both subjects.
    दुवै विषयमा उत्तीर्ण भएका विद्यार्थीहरूको सङ्ख्या पत्ता लगाउनुहोस् ।[3]
  4. Find the ratio of passeed and failed students in both subjects.
    दुवै विषयमा उत्तीर्ण र अनुत्तीर्ण विद्यार्थीको अनुपात पत्ता लगाउनुहोस् ।[1]

Solution in English👉 Click Here

नेपालीमा उत्तर👉 क्लिक गर्नुहोस ।

Question

100 जना मानिसहरूको समूहमा गरिएको सर्वेक्षणमा 50 जनाले आइफोन र 60 जनाले एन्ड्रोइडफोन मन पराएको पाइयो र 20 जनाले यी दुई फोनहरू मन पराएको पाइयो ।
In a survey of 100 people, it was found that 50 people liked I-phone and 60 people like Android phone, and 20 people like both of these phones.
  1. आइफोन र एन्ड्रोइड दुबै फोन मन नपराउने मानिसहरूको गणनात्मकता समुह संकेतमा लेख्नुहोस ।
    Write the cardinality notation of people who like both of these phones. [1]
  2. माथिको जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्।
    Present the above information in a Venn-diagram. [1]
  3. आइफोन र एन्ड्रोइड दुबै फोन मन नपराउने मानिसहरूक संख्या पत्ता लगाउनुहोस्।
    Find the number of people who does not like both of these phones. [3]
  4. आइफोन र एन्ड्रोइड फोन कुनै एउटा मात्र मन पराउनेको संख्या तुलना गर्नुहोस्।
    Compare the number of people who like only one of these two phones. [1]

Solution 👉 Click Here

No comments:

Post a Comment